बैतडी – बैतडीको पाटन–पञ्चेश्वर सडक खण्ड निर्माण कार्यमा प्रयोग भएको टिप्पर दुर्घटना भएको छ । दुर्घटनामा चालकको ज्यानगएको छ । आईतबार विहान जिल्लाको पञ्चेश्वर गाँउपालिका–३ मडमा टिप्पर दुर्घटना हुँदाचालक बैतडीको शिवनाथगाँउपालिका–२ का ४० वर्षीय हिक्मतसिंह साउदको मृत्यु भएको जिल्लाप्रहरी कार्यलय बैतडीले जानकारी दिएको छ ।
सु.प्र.प ०१–०० क १५८४ नम्बरको टिप्पर पाटन–पञ्चेश्वर सडक खण्ड स्तरोन्नतीलागि ढुङ्गाबोकर जाँदै थियो । टिप्पर सडकबाटकरिव दुई सय मिटर तल खसेको छ । दुर्घटना के कति कारणले भएको हो भन्ने बारेमा अनुसन्धानभईरहेको प्रहरीले बताएको छ ।
दुर्घटनाबारे थाहा भएपछि अुनसन्धानकालागि सुल्लेखानप्रहरी चौकीबाट असई वीरसिंह चैसिरको टोटी घट्नास्थलतर्फ प्रस्थान गरेको र थपविवरण आउनबाँकी रहेको जिल्लाप्रहरी कार्यालयउ बैतडीले जानकारी दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस