काठमाडौंस्थित युनियन हाउसमा एक कार्यक्रम गरी DPCW ले आफनो ७ औ वार्षिकत्सव मनाएको छ । विभिन्न संचारसंस्थाका पत्रकार तथा शिक्षाविदहरुको सहभागितामा सो कार्यक्रमको आयोजना गरिएको हो ।
“संस्थागत शान्ति विश्वास निर्माण गर्न सञ्चार सुदृढ गर्दै” भन्ने नारा अन्तर्गत, अन्तर्राष्ट्रिय शान्ति गैरसरकारी संगठन, हेभेन्ली कल्चर वल्ड पिस रिस्टोरेशन अफ लाइट “एचडब्लुपीएल”ले डिक्लेरेसन अफ पिस एण्ड सेसेसन अफ वार(डीपीसीडब्ल्यू) को सातौं वार्षिक समारोह मार्च १४ देखि१९ सम्म अफ्रिका, युरोप, उत्तर अमेरिका र एशियाका ४१देशहरूमा आयोजना गरेको हो।
नेपालमा यो वार्षिक समारोहमा कानुनविज्ञ, सञ्चारमाध्यम र शैक्षिकसंस्था जस्ता विभिन्न क्षेत्रका अगुवाहरुले मार्च १४ र मार्च १८ का दिन अनलाइन र अफलाइन रुपमा भाग लिएका थिए ।
विश्वव्यापी शान्ति निर्माण सहयोगको लागि उपकरणको रूपमा ‘डिक्लेरेसन अफ पिस एण्ड सेसेसन अफ वारको जगको साथ, राजनीति, कानुन विज्ञ र धर्म, शिक्षा, मिडिया, महिला र युवा क्षेत्रका ७,००० व्यक्तिहरू सहभागी भई छलफल गरेको थिए ।
डीपीसीडब्ल्यूले युद्ध नहोस्, राष्ट्र र समाजबीचको शान्ति, मैत्रीसम्बन्ध, समृद्धि, खुशीको सन्देश समेटेको छ । कार्यक्रममा, युक्रेनमा शान्तिको वकालत गर्ने कार्य योजना तयार गर्दै शान्तिपत्र लेखिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस