लेबनानका प्रधानमन्त्रीको हत्या
सन् २००५ मा लेबनानका पूर्वप्रधानमन्त्री रफिक हरिरीको हत्या भएको थियो । उनको हत्यामा लेबनानका लडाकु हेजबुल्लाहको संलग्न रहेका लेबनानका लागि राष्ट्रसंघको विशेष न्यायाधिकरणले पत्ता लगाएको थियो ।
भोपाल ग्यास लिकका पीडितलाई क्षतिपूर्ति
सन् १९८४ को २ र ३ डिसेम्बरमा भारतको मध्यप्रदेशस्थित भोपालको एउटा विषादी भट्टी युनियन कारबाइड इन्डिया लिमिटेड (यूसीआइएल) मा ग्यास लिक भएको थियो जसलाई भूपाल विपद् भनिन्छ । ग्यास चुहावट हुँदा पाँच लाख मानिस प्रभावित हुनुका साथै २५ हजार जनाको मृत्यु भएको थियो । आजकै दिन अर्थात १४ फेब्रुबरी मा ९ दशमलब ५ अर्ब डलर क्षतिपूर्ति दिन तयार भएको थियो ।
सलमान रुस्दीविरुद्ध फताह
सन १९८९ मा इरानका नेता आयतोल्लाह रुहोल्लाह खोमनीले प्रख्यात लेखक सलमान रुस्दीविरुद्ध फतवा जारी गरेका थिए । उनको हत्या गर्नेलाई पुरस्कारसमेत घोषणा गरेका थिए । रुस्दीको चर्चित कृर्ति सटानिक भर्सेज (१९८८) लाई लिएर उनीविरुद्ध सो घोषणा गरिएको थियो । सो पुस्तकले इस निन्दा गरेको मुस्लिम मुलुक इरानको भनाई छ ।विश्व इतिहासमा आजः भ्यालेन्टाइन डे भित्र लुकेको दुःखद घटनादेखि सलमान रुस्दीविरुद्ध फताह जारी भएको त्यो दिन
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस