काठमाडौं- सुडानमा आन्दोलन चर्किएको छ । आन्दोलनकारी राष्ट्रपति भवनतर्फ अघि बढिरहेका छन् । अन्दोलनकारीलाई राजधानी खार्तुममा सुरक्षाकर्मीले राष्ट्रपति भवन तर्फ बढ्न रोक्ने प्रयास गरिरहेका छन् । त्यसक्रममा प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गरिएको छ ।
सुडानमा अक्टोबरमा सत्तापलट भएको थियो र त्यसविरुद्धको प्रदर्शनमा हजारौं मानिस लकडाउनलाई तोडेर सडकमा निस्किएका छन् ।
मानिसहरु एकीकृत हुन नसकुन् भन्नका लागि फोन र इन्टरनेट बन्द गरिएको छ भने भने मानिसको गतिविधि हेर्नका लागि मुख्य सडकमा क्यामेराहरु जडान गरिएको छ । तर हजारौंको संख्यामा मानिसहरु प्रदर्शनमा सहभागी भइरहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस