प्योङयाङ-उत्तर कोरियामा सरकारले चरम यातना दिएर मृत्युदन्ड दिने गरेको पाइएको छ ।
सरकारले दोषी ठहर गरेका एक व्यक्तिको अनुहारमा आगोको लप्का फालेर अनुहार कुरुप पारेर मृत्युदन्ड दिइने गरेको दक्षिण कोरियास्थित ट्रान्जिसनल जस्टिस वर्किङ ग्रुपले जनाएको छ ।
किमले सत्ता सम्हालेपछि राज्यले अनुमोदन गरेका मृत्युदन्डका २७ घटनाहरुको विश्लेषण गरेको थियो ।
सार्वजनिक स्थलमा मृत्युदन्ड सुनाइएका २३ घटनामध्ये २१ जनाको गोली हानेर र २ जनाको झुन्डाएर मृत्युदन्ड दिइएको थियो ।
तर, सरकारले सार्वजनिक गरेको तथ्यांकभन्दा धेरैलाई मृत्युदन्ड सुनाइएको हुन सक्ने ग्रुपले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस