सोल-दक्षिण कोरियाको पोहाङ्ग क्षेत्रमा भूकम्प गएको केहि दिन नबित्दै फेरी भूकम्प गएको छ।
यहाँको मौसम विभागले जनाए अनुसार बुधबार बिहान दक्षिण पश्चिममा पर्ने उल्सान ३५ किलोमिटर क्षेत्रमा बिहान १ बजेर ३९ मिनेट जाँदा २.९ म्याग्नच्युडको भूकम्प गएको हो।
भूकम्पको केन्द्रविन्दु १९ किलोमिटरको गहिराइमा थियो र भूकम्पको कम्पन भूकम्पीय तीव्रताको मापनमा लेभल १ मा रेकर्ड गरिएको थियो, जसको मतलब अधिकांश मानिसहरूले भुकम्पको महसुस गरेका थिएनन्।
विभागका अनुसार यो वर्ष कोरियाली प्रायद्वीपमा हालसम्मको चौथो शक्तिशाली भूकम्प थियो ।
आजको भूकम्पले कुनै क्षति नपुगेको मौसम विभागले जनाएको छ ।
यो वर्ष सबैभन्दा शक्तिशाली ४ म्याग्निच्युडको भूकम्प अगस्ट २१ मा सोलबाट लगभग २७५ किलोमिटर टाढा गुन्सान नजिकैको इओच्योङ टापुमा आएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस