प्योङ्गयाङ्ग – उत्तर कोरियाका नेता किम जोङ्ग उन आफना बाबु किम जोङ्ग इल जमिएको गाउँमा पुगेका छन्।
प्योङ्गयाङ्गका राष्ट्रिय समाचार एजेन्सीले जनाए अनुसार उनि आज बिहान दलबलसहित उत्तर पश्चिममा रहेको पुर्ख्यौली गाउँ साम्जियोन पुगेका हुन्।
ती समाचार एजेन्सीका अनुसार नेता किम पछिल्लो एक महिनामा पहिलोपटक सार्बजनिक कार्यक्रममा देखा परेका हुन्।
उनले भ्रमण गरेको गाउँ बेक्दु पहाड नजिकै पर्छ, जुन गाउँमा सन् २०११ देखि तिब्र रुपमा शहरीकरण र बिकास आयोजनाहरु कार्यन्वयन गरिएको छ।
आज पनि त्यहाँ पुगेर किमले तेश्रो चरणको शहरी बिकासको घोषणा गरेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस