सोल- दक्षिण कोरियामा भएको श्रमिक सभामा सरकारले रोक लगाए पनि २० हजार जनाले सहभागिता जनाएको समाचारहरुमा जनाइएको छ।
कोरियाली ट्रेड युनियन कन्फेडेरेसन (केसीटीयू) को प्रमुख छाता समूहले शनिबार आयोजना गरेको र्याल्लीमा देशभरबाट २० हजार सहभागी उल्लेख गरिएको छ।
श्रमिक अधिकारकर्मीहरु दोङ्गदेमुन बजार नजिकैको क्षेत्रमा भेला भएका थिए, जुन दक्षिण कोरियाको श्रम आन्दोलनको प्रतीक मानिन्छ।
यहाँ मजदूर अधिकारकर्मी स्वर्गीय कार्यकर्ता चुन ताई-इलले आत्मदाह गरेका थिए । शनिबार चुनको मृत्युको ५१ औं वार्षिकोत्सवको मौका पारेर भेला आयोजना गरिएको थियो।
संगठनले सुरुमा सहरको केन्द्रमा रहेको ग्वाङ्घवामुन स्क्वायरमा र्याली गर्ने योजना बनाएको थियो तर र्यालीको लागि मानिसहरूलाई भेला हुन नदिन प्रहरीले बसहरूसहित क्षेत्रमा अवरोध गरेपछि अचानक योजना परिवर्तन गरिएको थियो।
र्यालीका क्रममा केसीटीयूले श्रम ऐनलाई पूर्ण परिमार्जन र कामको अवस्था राम्रो बनाउन माग गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस