एजेन्सी – ताइवानमा शक्तिशाली भूकम्प गएको छ । दक्षिणपूर्वी ताईवानमा ६ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको ताइवानको केन्द्रीय मौसम व्युरोले जनाएको हो । तर, अमेरिकी भौगोलिक सर्वेक्षण निकायले भने भूकम्पको म्याग्निच्युड ६ दशमलब २ मात्र रहेको जनाएको छ ।
उत्तरपूर्वी यिलान जिल्लामा केन्द्रबिन्दु रहेकोे भूकम्पको गहिराई ६७ किलोमिटर रहेको छ । भूकम्प १० सेकेन्डसम्म रहेको थियो । ताइवानमा बारम्बार भूकम्प जान्छ । तर, आईतबारको भूकम्प केही वर्षयताकै शक्तिशाली भएको जनाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस