सोल- दक्षिण कोरियाले एस्ट्राजेनेका कोभिड १९ भ्याक्सिन प्राप्तकर्तामा असामान्य रगत जमाउने पहिलो घटना देखा परेको स्वास्थ्य अधिकारीहरूले सोमबार बताएका छन् ।
कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडीसीए) का अनुसार मेडिकल सुविधामा काम ३०औं वर्षमा एक व्यक्तिले खोप लगाएपछि अत्यन्त दुर्लभ तर गम्भीर साइड इफेक्ट थ्रोम्बोसाइटोपेनिया देखिएको थियो ।
मे ९मा उक्त व्यक्तिलाई टाउको दुख्ने र मांसपेशी बाउंडिने भएपछि अस्पताल भर्ना गरिएको थियो र आहिले उनको अवस्था स्थिर रहेको केडीसीए जानकारी दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस