सोल- ८६ वर्षीय वृद्धले आफ्नो घरमा भाडामा बस्ने महिलाको कोठामा अवैध रूपले प्रवेश गरेका कारण अदालतले जेल सजाय दिएको छ ।
उनले कोठामा प्रवेश गरेर महिलाको भित्री पोशाक सहित आरु लुगाहरु चोरेका थिए ।
सोल पश्चिमी जिल्ला अदालतले बुधवार होङ्ग थर भएका ८६ वर्षीय वृद्ध छ महिनाको जेल सजाय र एक वर्षको लागि निलम्बित गरेको छ ।
होङ्गले भने आफ्नो सफाईमा महिलाले सो लुगाहरु फ्याल्न लागेको सोचेर लागेको बताएका थिए ।
उनको बयानलाई अदालतले भने स्वीकार गरेन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस