सोल – दक्षिण कोरियाली तेल ट्याङकर बोक्ने पानी जहाज चालकहरुको टोलीलाई इरानबाट रिहा गरिएको छ । उनीहरु गत महिना इरानको सामुद्रीक क्षेत्रबाट इरानी सैनिकहरुको कब्जामा परेका थिए ।
एण्टी हाङ्कुक छेमी कम्पनीको उक्त पानी जहाजमा चालक दलका २० जना मानिस रहेका थिए । उनीहरुलाई समुद्री क्षेत्रमा तेल प्रदुषण गराएको भन्दै इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्सले नियन्त्रणमा लिएका थिए ।
मानवीय नाताले तथा दक्षिण कोरियाली सरकारको अनुरोधमा उनीहरुलाई रिहा गरिएको इरानी अधिकारीहरुले बताएका छन् । समाचार संस्था रोयटर्ससँगको कुराकानीमा इरानी सरकारका प्रबक्ताले उक्त कुरा बताएका हुन् ।
विज्ञहरुले इरानका सामाग्रीहरुलाई दक्षिण कोरियाले बन्धक बनाएको प्रतिसोधका रुपमा उक्त ट्याङकर कब्जा गरिएको हुनसक्ने बताएका छन । चालकहरु रिहा भएता पनि पानीजहाज छोडिएको, नछोडिएको बारे कुनै सुचना सार्वजनिक भएको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस