सोल- भ्रष्टचार अभियोगमा दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क गुण ह्येलाई २० वर्षको जृल सजायँ सुनाइएको छ ।
उच्च तहको भ्रष्ट्राचार मुद्दामा त्यहाँको सर्वाेच्च अदालतले उनलाई जेल सजायँ तोकेको कोरियन समाचार एसेन्सी योन्ह्यपले जनाएको छ ।
योन्हापका अनुसार जेल सजायँका साथै पार्कलाई १८ अर्ब कोरियन वन जरिवाना तोकिएको छ ।
२०१३ देखि २०१७ सम्म दक्षिण कोरियाकी राष्ट्रपति रहेकी पार्कले विदेशी कम्पनीहरुबाट करोडौँ डलर घुस लिएको भन्दै उनीमाथि मुद्दा दायर भएको थियो ।
दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति रहेकी पार्कलाई भ्रष्टाचारको अभियोग लागेपछि पदबाट हटाइएको थियो ।
६८ वर्षीया पार्क २०१७ मार्च ३१ देखि नै कारागारमा रहँदै आएकी छिन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस