बाङ्गी, मध्य अफ्रीकी गणतन्त्र – मध्य अफ्रिकी गणतन्त्रमा सरकारसँग संघर्ष गरिरहेका विद्रोही गठबन्धनले आम चुनावको तीन दिनअघि युद्धविराम भङ्ग भएको घोषणा गरेको छ ।
साताको अन्तिम समय शुक्रवार ‘पेट्रियट्स फर चेन्ज’ (सीपीसी) को गठबन्धनले सरकारले युद्धविरामका लागि जिम्मेवार नवनेको दावी गर्दै भनेको छ, “नागरिकले सरकारको गैरजिम्मेवारपूर्ण एवम् जिद्दीपूर्ण व्यवहारका कारण सीपीसीले युद्धविराम भङ्ग गर्नु परेको छ ।”
दुई प्रमुख विद्रोही समूहले एएफपीलाई पुष्टि गरेको बयानमा सरकारले निर्वाचनका समय युद्धविरामको सट्टा आफ्ना विरोधीलाई दवाउने नीति लिएकोले सीपीसीले निर्वाचनको पूर्वसन्ध्यामा देशमा जारी युद्धविरामलाई भङ्ग गर्नुपरेको बताइएको छ ।
आँफैले निर्वाचनका लागि ७२ घण्टा युद्धविरामको घोषणा गरेपनि यसप्रति सरकार जिम्मेवार नबन्दा यसलाई भङ्ग गरी आफ्नो उद्देश्यमा अघि बढ्न सीपीसी बाध्य बनेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस