टोकियो – सन् २०२० मा जापानमा जन्मदरमा ब्यापक गिरावट आउने सरकारी श्रोतले बताएको छ । सरकारी श्रोतले बताए अनुसार यस बर्षको डिसेम्बर सम्ममा ८ लाख ४५ हजार हाराहारीमा नयाँ बच्चाहरुको जन्म हुने प्रक्षेप्पण गरिएको छ ।
यस अघि सन् २०१९ मा ८ लाख ६५ हजार २३९ जनाको जन्म भएको थियो जुन १२० बर्ष यताकै कम दर थियो । यस बर्ष उक्त संख्या भन्दा कम जन्मदर रहने अनुमान गरिएको छ ।
जापानमा सन् २०१६ यता १ बर्ष कमका शिशुहरुको संख्या १० लाख पुग्न सकेको छैन । विवाह गर्न नमान्ने तथा ढीलो विवाह गर्ने नयाँ पद्दतिका कारण जन्मदरमा गिरावट आएको त्यहाँको स्वास्थ्य, श्रम तथा समाजकल्याण मन्त्रालयले बताएको छ ।
यस बर्ष कोरोना भाइरस संक्रमणका कारणबाट समेत जन्मदरमा असर परेको हुनसक्ने मन्त्रालयले बताएको छ । यस बर्षको पहिलो ६ महिनामा जन्मदर २.३ प्रतिशत रहेता पनि पछिल्लो ६ महिनामा गर्भावति महिलाहरुको संख्या समेत गर्दा पनि न्युन रहेको मन्त्रालयले बचाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस