सोल – उत्तर कोरियाली सर्बोच्च नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक पत्र लेख्दै स्वास्थ्य लाभको कामना गरेका छन् । उनले शनिवार एक पत्र पठाई ट्रम्प दम्पत्तिलाई कोरोना संक्रमणबाट चाँडै मुक्त हुन शुभेक्षा प्रकट गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आफू तथा आफ्नी पत्निलाई कोरोना संक्रमण भएको ट्वीट गरेको भोलिपल्ट नै पत्र मार्फत शुभकामना पठाएका हुन् । किमले अप्रत्यासित समाचार सुन्नु परेको बताउदै शिघ्र स्वास्थ्यलाभको कामना गरेको केसिएनएले जनाएको छ ।
आफ्नो न्यानो अभिवादन सहितको उक्त पत्रमा उनले ट्रम्प तथा प्रथम महिला मेलियाना ट्रम्प प्रति साहानुभुति प्रकट गर्दै ट्रम्प दम्पत्तिले कोरोना भाइरस विरुद्धको लडाईमा बिजय प्राप्त गर्ने विश्वास समेत लिएका छन् ।
यो पत्र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले कोरोना भाइरसबाट संक्रमित विदेशी सहकर्मीलाई लेखेको पहिलो साहानुभुति पत्र समेत रहेको केसिएनएको सहयोगमा योन्हाप समाचार संस्थाले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस