सोल- दक्षिण कोरियाको औद्योगिक उत्पादनमा तीन महिना यताकै बढी ह्रास आएको छ । कोरोना भाइरसका कारण उत्पादनमा ह्रास आएता पनि खपतमा भने बृद्धि भएको एक अध्ययनले बताएको छ ।
कोरियाली तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत जुलाई महिनामा देश भर औसन रुपमख ०.१ प्रतिशतले बृद्धि भएको औद्योगिक उत्पादन अगष्ट महिनामा ०.९ प्रतिशतले घटेको छ । यो दर गत बर्षको सोही महिनाको तुलनामा ३.४ प्रतिशतले कम हो ।
उत्पादनमा गिरावट आएता पनि खपतमा भने बृद्धी भएको तथ्याङ्क विभागले जनाएको छ । गत बर्षको सोही महिनाको तुलनामा यस बर्ष ३ प्रतिशतले खपतमा बृद्धी भएको छ ।
एसियाकै चौथो ठूलो अर्थतन्त्र समेत रहेको दक्षिण कोरियाको अर्थतन्त्र गत अप्रिल जुन महिनामा ३ प्रतिशतले खुम्चिएको समेत दक्षिण कोरियाली तथ्याङ्क विभागले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस