फुकुओका- जापानकी काने तानाका बिश्वकै बढी बाँच्ने महिला बनेकी छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डले ११७ बर्ष २६१ दिन उमेर भएकी उनलाई संसारकै बढी बाँच्ने ब्यक्तिको उपाधी दिएको हो ।
जापानको स्वास्थ्य तथा जनकल्याण मन्त्रालयका अनुसार यस अघिको विश्व किर्तिमान कागोसिमा शहरकी नाबी ताजिमाको रहेको थियो । उनको मृत्यु गत सन् २०१८ को अप्रिलमा भएको थियो ।
सन् १९०३ को जनावरीमा जन्मिएकी तानाकाले सन् २०१९ को मार्चमा नै उक्त अवार्ड प्राप्त गरेकि थिइन् । परिवारको सातौँ सन्तानका रुपमा जन्मिएकी उनले हालसम्मका सबै रेकर्डहरु तोडेपछि आफ्नो फोटो प्रिन्ट गरिएको टिसर्ट लगाएर उनको मन पर्ने पेय पदार्थ कोक पिएर खुसियाली मनाएकी छन् ।
तानाकाका ६० बर्षीय नाती इजीले विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणका बाबजुत उनकी हजुरामा हाँसीखुसी तथा स्वस्थ अवस्थामा रहेकी छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस