सोल – उत्तर कोरियासँग सिमित परिमाणमा मात्र आणविक हतियार रहेको अमेरिकी सुरक्षा अधिकारीले बताएका छन् । अमेरिकी बायुसेनाका जेनरल जोन हाइटनले उत्तरसँग भएका आणविक हतियार बारे विशेष तथ्याङ्क आफूसँग रहेको उनले बताएका छन् ।
उनले उत्तर कोरियासँग सानो परिमाणमा नै हतियार भएता पनि ठूलो क्षति गर्नसक्ने प्रकृतिका हतियार भएकाले सचेत भने हुन पर्ने बताएका छन् । उनले अमेरिकी सैन्य अधिकारीसँगको भर्च्युअल कुराकानीमा हाल उत्तर कोरिउासँग ७० बढी आणविक हतियार रहेको जानकारी समेत दिएका छन् ।
अमेरिकी सेनाद्वारा पछिल्लो पटक सार्बजनिक गरिएको रिपोर्ट अनुसार उत्तर कोरियासँग २५०० टन देखि ५००० टनसम्म आणविक हतियार रहेका छन् । उत्तर कोरियाले सन् २००७ बाट २०१७ सम्ममा ६ वटा आणविक हतियार परिक्षण गरेको समेत हाइटनले बताएका छन् ।
सानो परिमाणमा त्यस्ता हतियार भएपनि धेरै घातक हुने भएका कारण हाल अमेरिका उत्तर कोरियामाथि निगारानी बढाउन सक्रिय रहेको उनले बताएका छन् ।
हाल प्रतिरक्षाका लागि अमेरिकी सेनाले बी -२१ र बी -५२ बम बर्षक बिमानलाई बी -२ बम बर्षक बिमानले बिस्थापित गरिएको तथा ओहियो श्रेणीका पन्डुबी जहाजलाई कोलम्बिया श्रेणीका पनडुबी जहाजले बिस्थापित गरिएको छ जसले पानीमुनीबाट आणविक हतियार प्राहार गर्न सक्छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस