सोल- दक्षिण कोरियाली सरकारले आपतकालिन परिस्थिति ब्यवस्थापनका लागि तथा बजारमा स्थिरता ल्याउन अर्को हप्ताबाट चामल किन्ने बताएको छ ।
हाल दक्षिण कोरियामा प्राकृतिक प्रकोपको कहर बढ्दै गएका कारण उत्पन्न हुन सक्ने परिस्थितिसँग जुध्न चामल किन्ने योजनामा रहेको सरकारी अधिकारीले बताएका छन् ।
कृषि, खाद्य तथा ग्रामीण मन्त्रालयका अनुसार सरकारले आफ्नो योजना अनुसार ३,४०,००० टन चामल किन्ने छ । सरकारले किन्ने उक्त चामल मध्येबाट १,००,००० टन चामल भने बैदेशिक साहायतामा खर्च गरिने छ ।
मन्त्रालयका अधिकारीका अनुसार सरकारले आपतकालिन परिस्थितिका लागि भन्दै हरेक बर्ष कम्तिमा २ महिना बजार धान्न सक्ने गरि खाद्यान्न खरिद गरि भण्डारण गर्दै आएको छ ।
मन्त्रालयका अनुसार सरकारले बार्षिक खपतको १७/१८ प्रतिशत खाद्यान्न आकस्मिक प्रयोजनका लागि भण्डारण गर्ने गर्दछ ।
सरकारले खाद्यान्न खरिदका लागि प्रति ४० किलो २५.२ अमेरिकी डलर अग्रिम भुक्तानीको प्रकृया सुरु गरेको समेत मन्त्रालयले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस