सोल – दक्षिण कोरियामा गैरकानुनी रुपमा बसोबास गर्ने विदेशी नागरिकहरुको संख्या हाल सम्मकै उच्च भएको छ ।
कोरियाली आप्रवासी सेवाले दिएको जानकारी अनुसार हाल दक्षिण कोरियामा गैरकानुनी रुपमा बसोबास गरिरहेका विदेशी नागरिकहरुको संख्या ३,९६,६५४ पुगेको छ ।
सेवाले दिएको जानकारी अनुसार उक्त संख्याको करिव ७५ प्रतिशत अर्थात करिव २,९६,००० जना मानिसहरु छोटो अवधि (९० दिन) को भ्रमणका लागि दक्षिण कोरिया आएका विदेशी नागरिक रहेका छन् ।
यो संख्या सन् २०१९ को यहि अवधिको भन्दा ११ प्रतिशत बढी हो ।
कोरोना संक्रमणका कारण हाल विश्वभर यात्रा प्रतिवन्ध लागेको तथा यात्रा गर्ने प्रकृया झण्झटिलो भएका कारण यसरि भिसाको म्याद सकिएर पनि मानिसहरु बसिरहेको हुन सक्ने विभागका अधिकारीहरुले बताएका छन् ।
कतिपय देशहरुले यात्रामा पूर्ण प्रतिवन्ध लगाएका छन् भने कतिपयले आंशिक रुपमा मात्र यात्रा खुलाउदा उक्त संख्या बढेको विभागले उल्लेख गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस