काठमाडौं – सेनाले नजरबन्दमा राखेपछि मालीका राष्ट्रपति इब्राहिम बौबाकर कैटाले राजिनामा दिएका छन् । टेलिभिजनबाट देशबासीलाई गरेका उनले सम्बोधनमा सरकार र संसद विघटन गरेको बताएका छन् ।
“आफू सत्तामा बसिरहन रगत बगेको देख्न चाहन्न ।”– उनले आफ्नो सम्बोधनको क्रममा बताए । प्रधानमन्त्री बौबो सिसे र राष्ट्रपति बौबाकर कैटालाई राजधानी बमाको नजिकैको गणमा लग्दै नजरबन्द गरेको केही घण्टापछि राष्ट्रपतिले संसद र सरकार विघटनको घोषणा गरेका हुन् ।
सेनाभित्र भुक्तानी, जिहादी समूहसँग लडाईको निरन्तरता र पूर्ब राष्ट्रपतिको असन्तुष्टीलाई लिएर आक्रोश उत्पन्न भएको थियो ।
बीबीसीका अनुसार राष्ट्रपति कैटो, प्रधानमन्त्री सिसे, राष्ट्रपतिका छोरा, राष्ट्रिय सभाका सभामुख, विदेश र अर्थ मन्त्रीलाई पनि नजरबन्दमा राखिएको छ ।
कैटाले सन् २०१८ मा दोस्रो पटक चुनाब जित्नुभएको थियो । तर भ्रष्टाचार, अर्थ व्यवस्थाको गलत परिचालन र साम्प्रदायिक हिंसामा भएको वृद्धिलाई लिएर मालीमा आक्रोश बढ्दै गएको छ । पछिल्ला दिनहरुमा ब्यापक र भारी संख्यामा सर्वसधारण सडकमा उत्रेर विरोध प्रदर्शन गर्दै आएका थिए । नयाँ विपक्षी गठबन्धन कन्जरभेटिभ इमामका नेता महमौद डिकोले पुर्नसंरचनाको माग गर्दै एकताको सरकार गठन गर्न प्रस्ताब गर्दै आएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस