सोल- दक्षिण कोरियाले विश्वमै पहिलो पटक हाइड्रोजन इन्धन पावर प्लान्टको निर्माण सम्पन्न गरेको बताएको छ ।
पेट्रो केमिकलबाट खेर गइरहेको हाईड्रोजनलाई इन्धनमा परिमार्जन गरि विद्युत उत्पादनमा प्रयोगमा ल्याउन सकिने प्लान्ट निर्माता हान्वा इनर्जीले बताएको छ ।
छुङछङ प्रान्तको देशान प्ट्रोकेमिकल कम्प्लेक्समा उक्त प्लान्टको निर्माण गरिएको छ । करिव २१२.४ मिलियन डलर खर्चेर निर्माण गरिएको उक्त प्लान्ट २००० बर्ग मिटर क्षेत्रफलमा फैलिएको छ ।
कम्पनिका अनुसार उक्त प्लान्टले ४ लाख मेगावाट प्रतिघण्टाका दरले विद्युत उत्पादन गर्नेछ जुन १ लाख ६० हजार घरधुरीले प्रयोग गर्न सक्ने छन् ।
प्रधानमन्त्री चुङ सेई क्युनको प्रमुख आतिथ्यतामा उक्त प्लान्टको उद्घाटन गरिएको छ । प्लान्टका अधिकारीका अनुसार हाल विश्वमा ४० प्रतिशत हाइड्रोजन सेलहरु कोरियाले उत्पादन गर्दै आएको छ। सन् २०४० सम्ममा १५ गिगावाट्स हाइड्रोजन उत्पादन गर्ने लक्ष लिएको छ ।
वायुमण्डलमा खेर गइरहेको हाइड्रोजन मध्ये ५० प्रतिशत प्रयोग गरिने तथा बाँकी रासायनिक प्रतिकृयाद्वारा परिपुर्ति गरि इन्धन उत्पादन गरिने प्लान्ट उत्पादकले जनाएका छन् ।
अब यो प्लान्टले स्वदेशी आर्थिक स्तरोन्नतिमा थप टेवा पुग्ने कम्पनिले विश्वास समेत लिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस