वासिंगटन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गभर्नरहरूलाई दक्षिण कोरियाली राष्ट्रपति मून जाइ-इनसँग व्यवहार गर्न मन नपर्ने र दक्षिण कोरियालीहरु “भयानक” लाग्ने बताएको ल्यारी होगनले भने।
होगनका अनुसार ट्रम्पले रिपब्लिकन गभर्नर एसोसिएसनद्वारा प्रायोजित डिनरमा आफ्नो पत्नी युमीको जन्मस्थल दक्षिण कोरियालाई
कठोर शब्दहरू प्रयोग गरेका थिए ।
ट्रम्पले चीनका राष्ट्रपति शी जिनपिंगलाई धेरै सम्मान गर्ने,जापानका प्रधानमन्त्री आबेसँगै गोल्फ खेल्न रुचाउने र कोरियाका तानाशाह किम जोंग उनसँग धेरै मिल्ने बताएको होगनले बताए ।
त्यसपछि ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपति मुनसँग व्यवहार गर्न मन नपर्ने भनेका थिए ।
उनले दक्षिण कोरियालीहरु “भयानक” लाग्ने पनि बताए । उनले भने,”अमेरिकाले किन दक्षिण कोरियालाई यतिका वर्ष संरक्षण गरिरहेको छ मैले त्यो आहिले सम्म बुझ्न सकेको छैन । दक्षिण कोरियाले अमेरिकालाई पैसा त तिर्दैन । “
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस