सोल-दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुका अनुसार त्यहाका सामुद्री पर्यटकीय गन्तव्यमा जुलाई २५ बाट मास्कको प्रयोग अनिवार्य गरिने भएको छ ।
स्वास्थ्य विभागले मास्क प्रयोग सम्बन्धी नयाँ नियम बनाउदै यदि ति क्षेत्रमा भ्रमण गर्ने मानिसहरुले मास्कको प्रयोग नगरेको पाइएमा २५०० अमेरिकी डलर जरिमाना गरिने बताएको छ ।
प्रमुख पर्यटकीय गन्तव्य बुसान, हेउन्दे , सन्जियोङ, ग्वानगल्ली, दादाइपो तथा सोङ्दो लगायतका क्षेत्रमा रहेका सामुद्रि किनारा भ्रमण गर्ने स्वदेशी तथा विदेशी नागरिकहरुमा मास्कको प्रयोग अनिवार्य गरिएको छ । यसका अलावा ति सामुद्री किनारामा खान पनि प्रतिवन्ध लगाइएको छ ।
कोरोना संक्रमणका कारण अस्तव्यस्त बनेको पर्यटकीय क्षेत्रलाई पुर्ण स्वास्थ्य व्यवस्थापनका साथ पुनः सुचारु गर्ने लक्षका साथ दक्षिण कोरियाली सरकारले उच्च सुरक्षा सावधानी अपनाएर ति क्षेत्रहरु खोल्ने रणनिति लिएको छ ।
उल्लेखित क्षेत्रहरुमा बर्षेनी लाखौको संख्यामा विदेशी तथा स्वदेशी नागरिकहरुले भ्रमण गर्दछन् ।
यि स्थानमा लगाईएको नयाँ स्वास्थ्य निर्देशीका आउनु अगाडी नै छेजु आइल्याण्डले आफ्नै सुरक्षा निर्देशिका लागु गरिसकेको थियो । हाल तय गरिएका स्वास्थ्य निर्देशिका ससाना सामुद्री किनाराहरुमा भने लागु गरिएको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस