काठमाडौं-लद्धाख सिमा क्षेत्रमा गएको जुन १५ मा भारतीय तथा चिनीया सैनिक वीच भएको भीणन्तमा २० जना भारतीय सैनिकको मृत्यु तथा ७४ सैनिक घाइते भए यता भारतमा चीन गतिविधि चुलिदै गएका छन् ।
विवादकै कारण पछिल्लो पटक भारत सरकारले सर्वाधिक प्रयोगकर्ता रहेको चिनियाँ एप टिकटक सहित अन्य ५९ चिनियाँ एप्सहरुमा प्रतिवन्ध लगाएको छ ।
भारतीय खुफिया एजेन्सीका अनुसार चीनले भारतीय जनताका व्यक्तिगत विवरण चोरि गर्ने तथा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेको पाइएका कारण ति एप्सहरु बन्द गरिएको जनाएको छ ।
भारत सरकारले आफ्नो आधिकारिक टिकटक अकाउन्ट MyGov समेत बन्द गराएको छ जसमा १.१ मिलियन भन्दा बढी फलोवर्स थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनलाई गतिलो जवाफ दिने बताए लगत्तै सरकारले ती सामाजिक एप्सहरु बन्द गराएको हो ।
हाल लद्धाख भिडन्त पश्चात भारतमा चिनिया सामाग्री बहिस्कार आन्दोलन चलिरहेको छ भने पछिल्लो पटक प्रधानमन्त्री मोदिले ‘ आत्मनिर्भर भारत’ अभियान समेत सुरु गरेका छन् ।
भारतीय साइवर व्युरोले चिनिया एप्सको प्रयोगले नागरिकको व्यक्तिगत विवरणको गलत प्रयोग हुन सक्ने बताउदै बन्द गर्न सरकारको ध्यानाकर्षण गराएको थियो । सरकारले पनि स्थानीय तथा स्वदेशी बस्तु तथा प्रविधिको प्रयोगमा जोड दिए पश्चात ति एप्स बन्द गरिएको भारतीय सुचना तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको निर्देशन पश्चात भारतमा ब्याण्ड गरिएका सामाजिक सञ्जाल लगायतका चिनिया एप्सहरुको सुची:
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस