एजेन्सी – भारतीय र चिनियाँ सैनिकबीचको लद्दाखको गलवान उपत्यकामा हिंसात्मक भीडन्तका क्रममा पक्राउ परेका १० भारतीय सैनिकलाई चीनले रिहा गरेको छ।
सैनिक स्रोतलाई उद्दृत गर्दै हिन्दु अखबारले जनाए अनुसार रिहा हुनेमा लेफ्टिनेन्ट कर्णेल र तीन मेजर छन्। बिबिसीका अनुसार चिनियाँ पक्षबाट भारतीय सैनिक पक्राउको विषयमा भने भारतीय सरकारले पुष्टि गरेको छैन।
यसैसाताको गलवान उपत्यकामा सुरुमा दुई देशका सैनिकबीच भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। चीनले भने उक्त घटनामा भएको क्षतिका बारेमा अझै औपचारिक रुपमा केही बोलेको छैन।
झडपमा भारतका ७६ सैनिक घाइते भएको पनि बताइएको छ।
यो घटनामा हुनुमा दुवै पक्षले एक अर्कालाई आरोप लगाउँदै आएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस