काठमाडौँ – चिनको वुहानबाट सुरु भएको कोरोनाभाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या ८२ लाख ५६ हजार ६ सय ५९ पुगेको छ।
अमेरिकामा सर्वाधिक २२ लाख ८ हजार ४ सय जनामा संक्रमण पुष्टि भएको छ। छिमेकि देश भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ५४ हजार १ सय ६१ पुगेको छ।
त्यस्तै, ब्राजिलमा ९ लाख २८ हजार ८ सय ३४, रुसमा ५ लाख ४५ हजार ४ सय ५८, बेलायतमा २ लाख ९८हजार १ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ।
हालसम्म विश्वभर ४ लाख ४५ हजार ९ सय ५७ कोरोना संक्रमितको मृत्यु भइसकेको छ।
मृत्यु हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक १ लाख १९ हजार १ सय ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
त्यस्तै, ब्राजिलमा ४५ हजार ४ सय ५६, बेलायतमा ४१ हजार ९ सय ६९, इटालीमा ३४ हजार ४ सय ५ जनाको मृत्यु भएको छ।
विश्वभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ४३ लाख ६ हजार ४ सय ६ जना रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस