टोकियो- जापानको राजधानी टोकियोमा प्रहरीले ३३ बर्षिय एक नागरिकलाई हुवानका नागरिक लक्षित ग्राफिटी आर्ट गरेको आरोपमा पक्राउ गरेको छ ।
यासुकुनी धार्मिक क्षेत्रमा उक्त ग्राफिटी आर्ट गरेको आरोप उनी माथि लगाइएको छ । उक्त क्षेत्रमा युद्ध बन्दीहरुलाई राखिएको छ ।
सुस्मु कावावे नाम गरेका ती व्यक्तिले ग्राफिटि आर्ट मार्फत समाजमा आतङ्क फैलाउन खोजेको प्रहरीको आरोप छ । पेशाले इञ्जिनियर रहेका कावावेले त्यहाँको एक सार्वजनिक सौचालयमा ‘सम्पुर्ण हुवान बासीलाई मारौँ ‘ लेखिएको ग्राफिटी आर्ट गरेका थिए ।
चीनको हुवान क्षेत्र हाल विश्वभर फैलिइरहेको कोरोना भाइरसको उद्गम स्थल हो ।
उनले सो नारा लेखे पछि सामाजिक असहिष्णुता फैलन सक्ने भन्दै प्रहरीले पक्राउ गरेको हो । हाल उनलाई प्रहरीले अनुसन्धान गरिरहेको छ र अनुसन्धान पश्चात उनी माथि कस्तो मुद्दा चलाइने भनेर निर्णय गरिने प्रहरीले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस