टोकियो- कोरोना संक्रमण सुरु भए यता बन्द गरिएको जापानको राजधानी टोकियो स्थित प्रसिद्द पर्यटकीय स्थल ‘स्काइट्री’ भोलि जुन १ तारिखबाट सर्वसाधारणको भ्रमणका लागि खुल्ला गरिने भएको छ ।
पत्रकार सम्मेलन मार्फत सोमबारबाट उक्त स्थान भ्रमणका लागि खुल्ला गरिने जानकारी सञ्चालकले दिएका छन् ।
टोकियोस्थित सरकारी अधिकारीले संकटकालको अन्त्य सँगै ब्यापार व्यवसाय सञ्चालन गर्न अनुमति दिए सँगै उक्त पर्यटकीय स्थल सञ्चालनमा ल्याइन लागिएको सञ्चालकले जनाएका छन् ।
६३४ मिटर अग्लो उक्त टावर अवलोकनकर्ताहरुका लागि बिहान ९ बजे बाट बेलुका ९ बजे सम्म सञ्चालनमा ल्याइने सञ्चालकले बताएका छन् ।
पर्याप्त भौतिक दुरी, बच्चा तथा बृद्ध नागरिकलाई अनिवार्य फेस मास्क, निश्चित संख्यामा मात्र अवलोकनकर्ताहरुको प्रवेश, निश्चित एलिभेटरहरुको सञ्चालन लगायतका पुर्व सापधानी सहित उक्त स्काइट्री सञ्चालनमा ल्याइने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस