हङकङ-चीनद्वारा हङकङमा नयाँ संसदीय व्यवस्था लागु गर्ने निर्णय लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सरकारका अधिकारीहरुलाई हङकङलाई दिइदै गरेका विशेष सुबिधा कटौति गर्न निर्देशन दिएका छन् ।
उनले ह्वाइटहाउसमा आयोजित एक कार्यक्रममा सो बारे जानकारी दिएका हुन् ।
राष्ट्रपति ट्रम्पले चीनले आफ्नो बोली फेरेको आरोप लगाउदै हङकङमा चीनको कारण स्वतन्त्रता खोसिएको समेत आरोप लगाएका छन् ।
ट्रम्पले आफ्नो सो कदम बाध्यात्मक भएको भन्दै सो घोषणाले हङकङ, त्यहाँ बस्ने नागरिकलाई दु:खी बनाएको पनि बताएका छन् ।
राष्ट्रपति ट्रम्पले आफू हङकङ तथा त्यहाका हरेक जनताको जिवनस्तर उकास्न सकारात्मक भएको बताउदै हङकङका जनतालाई त्यहाँको स्वधिनता रक्षाका लागि अनुरोध समेत गरेका छन् ।
चीनले नयाँ राष्ट्रिय संसदीय व्यवस्था लागु गर्ने जनाए लगत्तै ट्रम्पले हङकङमा दिइदै गरेका स्वास्थ्य तथा अन्य सामाग्रीहरुको आयात निर्यात लगायतका सुबिधा कटौति गर्ने ट्रम्प सरकारले निर्णय गरेको छ ।
ट्रम्पले अमेरिका आउने चिनियाँ विद्यार्थीहरुको समेत सूक्षम निगारानी गर्न भनेका छन् । चीनबाट आफूलाई सुरक्षा खतरा बढेको बताउदै उनले सो कुरा बताएका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस