सोल-कोरोना भाइरसका कारण थलिएको अर्थतन्त्र उकास्नका लागि दक्षिण कोरियाले विभिन्न क्षेत्रका लागि छुट्टाछुट्टै प्याकेजहरु सार्वजनिक गरिरहेको छ ।
पछिल्लो पटक सरकारले त्यहाँ सञ्चालित अटो पार्ट्स उद्योगहरुका लागि अनुमानित ४०५ मिलियन अमेरिकी डलर बराबरको राहात प्याकेज सार्वजनिक गरेको छ ।
अर्थमन्त्री होङ नाम कीका अनुसार सरकारले कार निर्माता कम्पनिहरुसँगको संयुक्त साझेदारीमा सो राहत प्याकेज ल्याएको उनले बताएका छन् ।
बजार सुचारु गर्न सार्वजनिक क्षेत्रले ९ हजार ५०० वटा कार किन्ने र सवारी साधन विक्रिका लागि जुन २६ पछि विशेष मेला आयोजना गरिने पनि अर्थमन्त्री होङ नाम कीले बताएका छन् ।
अटो पार्ट्स उद्योगमा गरिने लगानीले आर्थिक उपलब्धि हासिल गर्न सघाउने बताउदै उनले पछिल्लो चौमासिकमा थलिएको अर्थतन्त्र उकास्न यो कदम उपयुक्त माध्यम हुने समेत मन्त्री होङले बताएका छन् ।
सरकारले कोरोना संक्रमणले थलिएको अर्थतन्त्र उकास्न र देशको कुल गार्ह्रस्थ उत्पादन बढाउन २५० ट्रिलियन वोन बराबरको आर्थिक प्याकेज ल्याउन लागेको पनि बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस