सोल-दक्षिण कोरियाको सत्तारुढ डेमोक्रेटिक पार्टिकी नेतृ किम साङ त्यहाँको राष्ट्रिय सभाको पहिलो उपसभामुख भोलि सोमबार बन्दै छिन् ।
करिव ३० बर्षे आफ्नो राजनैतिक जीवनमा उनले ३ कार्यकाल सांसद भएकी थिइन्। विभिन्न जन आन्दोलनहरुको नेतृत्व गर्ने देखि प्रजातान्त्रिक तथा वातावरणीय क्षेत्रमा निरन्तर लडिरहेकी छन् ।
उपसभामुख भए पश्चात स्थानीय एक रेडियो सँगको अन्तरवार्तामा उनले महिलाको राजनितिक यात्रा काँचको भर्याङ जस्तै रहेको बताएकी छन् ।
उनले ७३ बर्ष लामो राजनितिक इतिहासमा पहिलो पटक महिला र पुरुष एउटै च्याम्बरमा बसेर रुलिङ गर्ने अवसर प्राप्त भएको बताउदै यसले महिला आन्दोलनमा नयाँ खुड्किलो बनाउने बताएकी छन् ।
हाल कोरियाका सत्तारुढ डेमोक्रेटिक पार्टी अफ कोरिया तथा प्रमुख प्रतिपक्षि युनाइटेड फ्युचर पार्टिले २० जनाको कोटा प्राप्त गरृका छन् ।
उपसभामुख पदमा अन्य २ पुरुस सांसदहरुको दावा गरेको भए पनि छनौटमा उनी परेकि हुन् ।
२०२० लाइ लैङ्गिक समानता सहितको राष्ट्रिय सभा बनाउने नारा लिएर अगाडी बढेकी उनले गत मे १५ मा उपसभामुख पदमा उम्मेद्वारी दिएकी थिईन् । २५ मे मा हुने बैठकले उनलाई उपसभामुख बनाएको घोषणा गर्ने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस