टोकियो- जापानमा कोरोना संक्रमण पश्चात बजारमा ल्याइएका थुप्रै फेस मास्कहरु छन् । पछिल्लो समय भने त्यहाँको ऐनु आदिवासि सम्प्रदायका कला कृति इम्ब्रोइड गरि चित्र बनाइएका फेस मास्कहरुको प्रयोग बढेको छ । यस किसिमका मास्कहरुको प्रयोग जापानका एक उच्च सरकारी अधिकारीले प्रयोग गरे पश्चात ह्वात्तै बढेको हो ।
क्याविनेटका प्रशासकीय सचिव योसिहिदे सुगाले ऐनु संस्कृतिलाई बढावा दिन यसका सकारात्मक पक्षहरुको प्रयोग बृहत रुपमा गरिनुपर्ने बताएको तथा बैठकमा उनले पनि ऐनु संस्कृति झल्कने चित्राङ्कीत मास्क लगाए पछि बजारमा उक्त मास्कको मुल्य ह्वात्तै बढेको हो ।
योसिहिदेले उक्त मास्क लगाएको देखेपछि बैठकमा उपस्थित सबै जना छक्क परेका थिए । ऐनु संस्कृतिको प्रचार प्रसारमा मद्दत गरेको भन्दै योसिहिदेको उक्त बैठकमा तारिफ समेत गरिएको थियो ।
१५ विभिन्न डिजाईनमा उपलव्ध मास्कको बजार मुल्य ८५० जापानी येन रहेको छ । दिनमा २० वटा उत्पादन गर्ने क्षमता रहेको उक्त उत्पादक सँग हाल एकै दिनमा ७०० बढीको माग हुन थालेको छ । मास्क उत्पादक हागाले जनताको माग पुरा गर्न आफू सक्दो प्रयास गर्न लागि परेको समेत बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस