सोल-दक्षिण कोरिया र अमेरिका बिच नियमित भइरहेको संयुक्त सैन्य अभ्यास कोरोना संक्रमण पश्चात बन्द गरिएको छ ।
सोहि बिषयमा अमेरिकाले हाल अमेरिकामा कोरोना संक्रमण उच्च गतिमा फैलिरहेको जनाउदै तत्काल संयुक्त सैन्य अभ्यास सम्भव नभएको जनाएको छ ।
मार्च महिनाका लागि तय गरिएको संयुक्त सैन्य अभ्यास कोरोना संक्रमणकै कारण स्थगित गरिएको छ । दक्षिण कोरियामा रहेको अमेरिकी सेनाले पनि हाल कोरोना संक्रमणकै कारण ब्यारेक बाहिरका सम्पुर्ण गतिविधिहरु बन्द गरेको छ ।
पेन्टागन प्रवक्ता जोनाथ्थन हफम्यानका अनुसार हाल अमेरिकाले कोरोना संक्रमणका कारण आफूले सो सम्बन्धी कुनै पनि तयारी गर्न नपाएको जनाएको छ ।
यही मितिमा गर्ने भनेर यकिन भन्ने स्थिति हाल नरहे तापनि अमेरिका तथा कोरियाली सैनिक अधिकारीहरु विच निरन्तर वार्ता तथा सो विषयमा सम्बादहरु भइरहेका तथा परिस्थिति अनुकुल बन्न साथ सो कार्य अगाडी बढ्ने उनले बताएका छन् ।
हफम्यानलाई उत्तर कोरियामा कोरोना संक्रमण बारे सोधिएको प्रश्नमा शुन्य संक्रमण हुनु असामान्य भएको र यदि त्यो सत्य भएमा उत्तर कोरिया बसोवासका लागि उपयुक्त देश भएको समेत बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस