काठमाडौँ- आइतबार राति नौ बजे पूर्वप्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना भएका छन् ।
सिंहलाई राजधानी नयाँ दिल्लीस्थित एम्स अस्पतालमा हृदय रोग विभागमा भर्ना गरिएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार ८७ वर्षीय सिंहको शारीरिक अवस्था सामान्य रहेको जनाएका छन्।
छातीमा समस्या र स्वास्थ्यमा असहजता महसुस भएपछि उनी अस्पतालमा भर्ना भएका हुन्।
दुईपटक भारतको प्रधानमन्त्री बनेका सिंहको उपचारमा डा नितिश नाइक नेतृत्वको टोली उपचार गरिँदै छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस