एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सी कोेरोना भाईरसको उच्च जोखिममा परेका छन् । अमेरिकी उपराष्ट्रपति माइक पेन्सी प्रेस सेक्रेटरी केटी मिलर कोरोना भाइरसबाट संक्रमित भएकी छन्।
शुक्रबार उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो । त्यसको दुई दिनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगीलाई पनि कोरोना भाइरस रहेको पुष्टि भएको थियो ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसले उपराष्ट्रपति पेन्स र राष्ट्रपति ट्रम्पमा कोरोना भाइरसको संक्रमण रहे–नरहेको थाहा पाउनका लागि दैनिक परीक्षण गर्न थालेको छ । राष्ट्रपतिलाई सुरक्षित राख्नका लागि हरेक उपायहरु अपनाइएको ह्वाइट हाउसले जनाएको छ ।
कोरोना भाइरस महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म कोभिड–१९ बाट ७८ हजार भन्दा बढीको ज्यान गइसकेको छ । यस्तै संक्रमितको संख्या पनि अमेरिकामा १३ लाख २१ हजार भन्दा बढी पुगेको छ ।
शुक्रबार उपराष्ट्रपति पेन्स आयोवामा धार्मिक नेतासँगको भेटका लागि गएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस