बेइजिङ्ग- चीनको एक विद्यालयमा अध्ययनरत २ जना विद्यार्थिको फेस मास्क लगाएर दौडने क्रममा मृत्यु भएको छ ।
स्थानीय सञ्चार माध्यमका अनुसार विद्यालयमा अध्ययनरत ती विद्यार्थिहरुको दौडने क्रममा मुटुको चाल बढ्न गइ मृत्यु भएको हो ।
स्थानीय शारीरिक शिक्षा विषय अन्तरगतको शिक्षण सिकाई क्रियाकलाप अन्तरगत दौडाउने क्रममा उनीहरुको मृत्यु भएको समाचारमा जनाइएको छ ।
ती बिद्यार्थीहरुको मृत्यु पश्चात स्थानीय प्रशासन अधिकारीहरुले यो शैक्षिक सत्रका लागि शारीरिक विषयका प्रयोगात्मक कक्षाहरु बन्द गर्ने निर्णय समेत गरेको छ ।
अधिकारीहरुका अनुसार घटना चीनको हेनान प्रान्तमा घटेका थिए । बेग्ला बेग्लै मितिमा घटेका ति घटना एकै प्रकृतिका भएको पनि अधिकारीले बताएका छन् ।
२४ र ३० अप्रिलमा घटेका दुबै घटनामा दौडने क्रममा उनीहरु लडेका र घटना स्थलमै ज्यान गुमाएको बताइएको छ ।
मृतक मध्ये एकका बुबाका अनुसार करिव २० ° सेल्सियस तापक्रम भएको दिनमा उनका बच्चालाई शारीरिक शिक्षाको प्रयोगात्मक कक्षामा दौडाइएको थियो ।
मास्क लगाएर दौडिए लगत्तै उनी जमिनमा लडेको र टाउको बजारिएको सिसिटिभि फुटेजमा देखिएको समेत उनले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस