सोल- कोरोना संक्रमणका कारण हाल विश्व स्तव्ध भएको छ । दक्षिण कोरिया पनि कोरोना माहामारीका कारण नराम्ररी पिरोलिएको छ । नागरिकको जनजिवन कष्टकर बनेको छ भने आर्थिक गतिविधि शुन्य प्राय बनेको छ ।
अस्तव्यस्त जनजिवनमा केही मात्रामा मलम लगाउन बुचोन नगर सरकारले आफ्नो नगर क्षेत्र भित्र बसोवास गर्ने सबै मानिसलाई जनही ४१ अमेरिकी डलरका दरले सहयोग गर्ने भएको छ । नगर सरकारका अधिकारीका अनुसार आप्रवासी तथा कोरियाली नागरिकलाइ समान सहयोग गरिने छ ।
अधिकारीले भनेका छन् – “यो समय मानवता हेर्ने समय भएका कारण सरकारले स्वदेशी, विदेशी, बैधानिक तथा अबैधानिक सबैलाई मानवताका दृष्टिकोणले हेरेर सरकारले राहत प्रदान गर्ने छ ।”
यस अघि सरकारले F-5 र F-6 बाहेकका भिसा बाहकलाइ सरकारी सुबिधा उपलव्ध गराएको थिएन । तर काउन्सिलर जुङ्ग जाई ह्युनले भने मानवता पहिलो प्राथमिकतामा पर्ने भएका कारण कागजात नभएका अबैधानिक नागरिकलाई समेत साहायता गरिन लागिएको बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस