सोल- उत्तर कोरियाली सर्बोच्च नेता किम जोङ उनको स्वास्थ्यलाई लिएर विश्वभर विभिन्न अड्कलवाजीहरु भइरहेका बेला कोरियाली एकता मन्त्री किम योन चुलले भने किम जोङ उनले सामान्य रुपमा नै राज्य सञ्चालन गरिरहेको बताएका छन् ।
विश्वभरबाट किमको स्वास्थ्यका बारे अनेकौँ अड्कलवाजीहरु भइरहेका बेला उत्तर कोरियाली सरकारी सञ्चार माध्यमहरुले किम आफ्नो नियमित कार्यतालिका अनुरुप काम गरिरहेको बताएका छन् ।
गत अप्रिल ११ तारिखबाट सञ्चार माध्यमबाट टाढा भएका भनिएका किमको बारेमा आएका समाचारमा सत्यता नरहेको पनि मन्त्रीले बताएका छन् ।
उत्तर कोरियाली सञ्चार माध्यमहरुका अनुसार पोलिटव्युरो बैठक पश्चात पनि किम नियमित तालिका अनुरुप नै कार्य गरिरहेका छन् ।
किमको स्वास्थ्यको विषयमा मौन रहेका उत्तर कोरियाली सञ्चार माध्यमहरुले किमले विदेशी सरकार प्रमुख लगायतका मानिसहरुलाई सन्देश पठाउने, कामदारहरुलाई बधाइ दिने लगायतका समाचारहरु निरन्तर रुपमा सम्प्रेषण गरिरहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस