सोल- गत अप्रिल ११ बाट सम्पर्कमा नआएका उत्तर कोरियाली किम जोङ उनले कोरोना संक्रमणको जोखिमका बावजुत आफ्नो ज्यानको परवाह नगरि मुलुकको पर्यटकीय क्षेत्रमा अहोरात्र खटिने उत्तर कोरियाली नागरिकहरुलाई विशेष धन्यवाद दिएका छन् ।
वोनसान प्रान्तको पूर्वीय क्षेत्रमा एक कार्यक्रमका बिच उनले बधाई तथा सम्मान गरेको दक्षिण कोरियाली संचार माध्यमले जनाएका छन् ।
उनले वोनसान काल्मा पर्यटकीय क्षेत्र निर्माणमा महत्वपुर्ण सहयोग पुर्याउने सम्पूर्णलाई विशेष धन्यवाद दिएको उत्तर कोरियाली समाचार संस्था रोडोङ सिनमुनले जनाएको छ । उत्तर कोरीयाली केन्द्रीय समाचार संस्थाले समेत सो समाचार पुस्टी गरेको छ ।
हाल विश्वभरका सञ्चार माध्यमहरुले किम्को स्वास्थ्य खराब रहेको सम्बन्धित विभिन्न समाचारहरु बाहिर ल्याइरहेका बेला दक्षिण कोरियाली सुरक्षा परिषदले भने उनको स्वास्थ्य खतरामा रहेको भनि प्रसारित समाचारको निरन्तर खण्डन गर्दै आएको प्रवक्ता छो हेइले जनाए दोहोर्याएका छन् ।
किम हाल आफ्नो महत्वकांक्षी परियोजना निरिक्षणका लागि सोही परियोजना स्थल वरपर रहेको पनि समाचारमा जनाइएको छ ।
अप्रिल ११ यता सार्वजनिक नभएका कारण कतिपयले उनको मृत्यु भइसकेको अथवा उनी जिवन मरणको संघारमा रहेको भनि समाचार प्रसारण समेत गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस