सोल- उत्तर कोरियाली सैनिकहरुले शनिवार आफ्नो स्थापना दिवस मनाएका छन् । उनीहरुले आफ्ना सर्बोच्च कमान्डर किम जोङ उनको उपस्थिति बिना नै स्थापना दिवस मनाएका हुन् ।
उत्तर कोरियाका हरेक ठूला सभा समारोहमा निकै चाख लिएर सहभागी हुने गरेका उन विगत केही समयबाट त्यस्ता समारोहहरुमा अनुपस्थित छन् ।
उनी केहि समय अगाडी सम्पन्न आफ्ना हजुरबुबाको जन्मजयन्तीका दिन आयोजित विशेष समारोहमा समेत अनुपस्थित रहेका थिए ।
किमको अनुपस्थितिलाई लिएर हाल विश्वभर अनेक तरहका टिका टिप्पणीहरु भईरहेका छन् कतिपयले उनी सिकिस्त बिरामी भएको बताएका छन् भने कतिपयले उनी मरिसकेको अड्कलवाजी समेत गरेका छन् ।
तर उत्तर कोरियाली सैनिकले भने शनिवार आफ्नो ८८ औ जन्म जयन्ती मनाएको छ । कोरियाको केन्द्रिय समाचार संस्थाले जापानी अधिनायकत्वबाट मुक्त हुँदै हालसम्म कोरियाली सेनाले प्रदर्शन गरेका साहासिक कामहरुको बिस्तृत जानकारी दिएको सो कार्यक्रममा पनि किम अनुपस्थित नै रहेका थिए ।
उत्तर कोरियाली सैनिकले आगामी दिनहरुमा आफ्ना सैन्य गतिविधिलाई अझ सशक्त बनाएर जाने समेत सो कार्यक्रममा बताएको छ । यता चीनले भने आफ्नो विशेष ज्ञ सहितको चिकित्सकको टोली प्योङयाङ तर्फ पठाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस