सोल-कोरिया इन्स्टिच्युट फर हेल्थ एण्ड सोसियल अफेयर्सले हालै गरेको एक अध्ययन अनुसार यहाँका हरेक १० मध्ये ४ जना बिबाहित जोडीले आर्थिक अस्थिरताका कारण बच्चा जन्माउन नचाहेको बताएका छन् |
१९ बर्ष देखि ४९ बर्ष उमेर समुहका २ हजार जना मानिसहरुमा गरेको उक्त अध्ययन अनुसार सो नतिजा देखिएको हो ।
उक्त सर्भेक्षणमा १ हजार २९ जना विवाहित तथा ९ सय ७१ जना अविवाहित मानिसहरु रहेका थिए । अविवाहितहरु मध्ये ४४.७ प्रतिशत मानिसहरुले आर्थिक तरलताका कारण बच्चा जन्माउन नचाहेको बताएका थिए भने ३७.४ प्रतिशत विवाहितहरुले पनि सोहि प्रतिकृया दिएका थिए ।
यस बाहेक अन्य कारणहरु पनि सर्वेक्षणमा पाइएका छन् । ति मध्ये प्रमुख कारण बाल बच्चाको हेरचाह गर्ने समय, उनीहरुको लालनपालनमा लाग्ने खर्च धान्न समस्या हुने भएका कारण पनि उनीहरुले बच्चा जन्माउन नचाहेको बताएका छन् ।
महंगो जीवनशैली तथा अन्य विविध कारणहरु समेत अध्ययनमा पाइएका थिए जसका कारण उनीहरु बच्चा जन्माउन अनिक्षुक पाइएको अध्ययनमा बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस