प्योङयाङ – हालै उत्तर कोरियाले आफ्ना मध्यम दुरीका मिसाइलहरुको परिक्षण गरे पश्चात कोरियाली प्रायद्धीपमा अमेरिकी सैनिकहरुको सक्रियता बढेको छ ।
सोही क्रममा हालै अमेरिकाले आफ्नो एक जासुसी विमानलाई उत्तर कोरियाली सिमा क्षेत्रमा उडाएको विमान निगारानी गर्ने निकायले बताएको छ ।
अधिकारीहरुका अनुसार अमेरिकी सेनाको आरसी १३५ डब्लु रिभेन्ट जोइन्ट नामक विमान दक्षिण कोरियाको सोल , ख्यंगी तथा खाङ्गवनको आकाश वरपर देखिएको अधिकारीहरुले जनाएका छन् ।
उत्तर कोरियाले आफ्ना पछिल्ला परीक्षणहरु निरन्तर रुपमा सफलतापूर्वक सम्मन्न गर्न थालेपछि कोरियाली आकाशमा अमेरिकी जासुुस विमानहरुको सक्रियता समेत ह्वात्तै बढेको हो ।
गत सोमबार मात्र अमेरिकी सरकारका उच्च अधिकारीसँगको टेलिफोन वार्तामा उत्तर कोरियाली अधिकारीले आफ्नो अमेरिकासँग सम्बन्ध सुधार गर्ने कुनै रुची नभएको बताएका थिए |
ती अधिकारीले अमेरिका विरुद्धको प्रतिरक्षाप्रणाली थप मजवुत बनाउने आफ्नो रणनीति अनुरुप नै आफूहरुले निरनतर मिसाइल्स परीक्षण गरिरहेको तथा आगामी दिनहरुमा समेत सो कार्य जारी राख्ने समेत बताएको थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस