टोकियो- जापानी प्रधानमन्त्री निवासमा अबैध रुपमा प्रवेश गरेकी एक २६ बर्षीया महिलालाई शनिवार गत शनिबार राती प्रहरीले पक्राउ गरेको छ ।
जापानको फूजी टेलिभिजनले जनाए अनुसार २६ बर्षिया इरी सिमादा नाम गरेकी ती महिला रातको करिव ११ बजे प्रधानमन्त्री निवासको सिभुया वार्डमा प्रवेश गरेको भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
निवासमा राखिएको सेन्सरमार्फत उनलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार ति महिला माथि निजी सम्पतिमा गैरकानुनी प्रवेश सम्बन्धि कानुन अनुरुप मुद्धा चलाइने छ ।
प्रहरीका अनुसार ती महिला मानसिक रुपमा असन्तुलित रहेको बुझिएको छ । उनको साथबाट प्रहरीले एक थान ग्यासोलिन स्प्रे बरामत गरेको छ भने उनले प्रहरी समक्ष प्रारम्भिक रुपमा घरायसी तनावका कारण शरण लिन त्यहाँ छिरेको बताएकी छन् ।
प्रहरीका अनुसार उनलाई प्रारम्भिक उपचारका लागि मनोपरामर्शदाताकहाँ लगिने छ र त्यस पछि अन्य कानुनी कारवाही अगाडी बढाइने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस