टोकियो- जापानी मौसम विभागका अनुसार आइतवार जापानको राजधानी टोकीयो तथा आसपासका क्षेत्रमा ब्यापक हिमपात भएको छ ।
विभागका अनुसार हिमपातका कारण स्थानीय जनताहरुको जनजिवन कष्ठकर बनेको छ । बाटो भरी जताततै हिउँ परेका कारण यातायात सञ्चालनमा समेत कठीनाई भएको अधिकारीहरुले बताएका छन् ।
विभागका अनुसार जापानको कान्तो कोशीन क्षेत्रमा एका एक चीसो हावा चलेको थियो र सोही हावाको बाहावका कारण राजधानी टोकीयो, यामानाशी तथा नागानो क्षेत्रमा विहान तापक्रम १ डिग्री भन्दा तल झरेको थियो ।
विभागका अनुसार ती शहरहरुमा हिमपात सोमवार विहान सम्मै जारी रहने छ । विभागका अधिकारीका अनुसार टोकीयो आसपासको क्षेत्रमा करिव २० सेन्टीमीटर सम्म हिउँ पर्ने जापानी मौसम विभागले जनाएको छ ।
हिमपात पश्चात जापानी राजमार्गहरुमा हिउँ पन्छाउने सडक विभागका कर्मचारीहरुको उपस्थिति वाक्लो देख्न सकिन्छ भने विभागले सवारी साधन चलाउदा सावधानी अपनाउन अनुरोध समेत गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस