एजेन्सी – कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण युरोपका विभिन्न देशहरु लकडाउन भएसँगै वायु प्रदूर्षणमा पनि कमी आएको छ ।
लकडाउनका कारण अर्थतन्त्रमा नकारात्मक असर परेको भए पनि वातावरणमा भने राम्रो प्रभाव देखिएको हो ।
पछिल्लो तथ्यांकले युरोपमा वायुको गुणस्तरमा सुधार भएसँगै इन्धनको प्रयोगबाट हुने नाइट्रोजन डाइअक्साइडको उत्सर्जन कम भएको देखिएको छ ।
फ्रान्स, स्पेन, पोर्चुगल, नेदरल्याण्डस र बेलायतसहितका देशको वायुको अवस्था विश्लेषण गरिएको हो।
सन् २०१९ को पूरै मार्चको तुलनामा यो वर्षको मार्चको १२ दिनमा वायु प्रदूषण अति कम देखिएको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस