प्योङयाङ्ग-विश्वभर माहामारीका रुपमा फैलिरहेको कोरोना भाइरसका कारण सिङ्गो विश्व आक्रान्त रहेको छ । विश्वका १६५ भन्दा बढी देशहरुमा फैलिसकेको सो संक्रमणबाट आफू हालसम्म सुरक्षित रहेको दावी उत्तर कोेरियाले निरन्तर रुपमा गरिरहेको छ । तर हालै उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले दिएको सन्देशले भने माहोल फरक भएको हुनसक्ने संकेत गरेको छ ।
हालै उनले एक सन्देश जारी गर्दै कोरोना भाइरससँग लड्न प्योङयाङ्गमा अस्पताल बनाउन निर्देशन दिएका छन् । उनले यो समय देशका लागि अत्यन्तै गम्भिर र चुनौतिपुर्ण समय भएको बताउदै समयमै अस्पताल बनाइसक्न निर्देशन समेत दिएका छन् ।
उनको सो निर्देशन अनुसार अस्पताल आगामी अक्टोवर १० तारिख भित्र बनाइ सक्नुपर्ने छ ।
उनले नेतृत्व गरेको वर्कर्स पार्टीको ७५ औँ बर्षगाँठको अवसरमा उद्घाटन गर्ने गरि सो अस्पताल तयार गर्न तथा उक्त अस्पतालमा चाहिने अत्यावश्यक सामाग्रीहरुको व्यवस्थापन गरिसक्न समेत निर्देशन दिएका छन् ।
कतिपय उत्तर कोरियाली विज्ञहरुका अनुसार किमले आफ्नो देशलाई कोरोनाका कारण आर्थिक रुपमा असर नगरेको देखाउन गरिएको प्रोपोगाण्डा भएको तर्क दिएका छन्
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस