सोल– साना व्यवसाय जोगाउनदक्षिण कोरियाले ३८ अर्ब ८० करोड डलर छुट्याएको छ। कोरियाले आकस्मिक कोषमा उक्त रकम उपलब्ध गराउने एजेन्सीहरुले जानकारी दिएका छन् ।
बिहीबार कोरियाले विश्व महामारी बनेको कोरोना भाइरसले अधिकांश देशको साना व्यवसायमा मार परिरहँदा ३८ अर्ब डलरको राहत प्याकेज छुट्याएको हो।
‘हामीले राष्ट्रिय वित्तीय संकटविरुद्ध जुध्न ५ सय खर्ब वन छुट्याएका छौँ’ कोरियाली अर्थमन्त्री होंग नाम किले भने ।
अर्थमन्त्री होंगले वित्तीय स्थिरताका लागि ल्याइएको राहत प्याकेजले जनताको दैनिक जीवनलाई प्राथमिकतामा राखेको बताउँदै यसले साना व्यवसायलाई सघाउने जानकारी दिएका छन् ।
दोस्रो प्राथमिकतामा वित्तीय भारलाई कम गर्न सघाउने र तेस्रो प्राथमिकतामा वित्तीय स्थिरता कायम गर्ने रहेको बताइएको छ।
राहत प्याकेज घोषणा गर्नुअघि राष्ट्रपति मुन जाए इनले आकस्मिक आर्थिक बैठक राखेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस