बिबिसी-इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुवारकको ९१ वर्षको उमेरमा निधन भएको छ।
३० वर्ष इजिप्टमा शासन गरेका हाेस्नीकाे मङ्गलबार निधन भएकाे हाे। मुवारकको कायरोमा रहेको सेनाको अस्पतालमा निधन भएको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ।
मुवारकले सन् १९८१ देखि २०११ सम्म इजिप्टका राष्ट्रपतिकाे कार्यभार सम्हालेका थिए। उनको शासन कालमा राजनीतिक दलमाथिको कठोर दमन, बढ्दो भ्रष्टाचार आर्थिक समस्या बढेपछि नागरिकमा उनीप्रति आक्रोश पैदा भएको थियो। प्रदर्शनकारीको हत्या आरोपमा दोषी ठहर गर्दै उहाँलाई जन्मकैदको फैसला सुनाइएकाे थियो। तर पछि फैसला बदल्दै सन् २०१७ मा मुवारकलाई रिहा गरिएको थियो।
राजनीतिमा प्रवेश गर्नुअघि मुवारक हवाइ सेनाका मार्सल थिए। त्यसपछि सन् १९७२ मा उनी त्यहाँको एयर फोर्समा मुख्य कमाण्डर भएका थिए।
मुबारकको जन्म सन् १९२८ मा इजिप्टकै ग्रामिण बस्ती निल डेल्टामा भएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस